Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मुजैनी (Muzaini) एक्सचेन्ज कम्पनी जलीब सोयखमा नयाँ शाखाको सुभारम्भ

मुजैनी (Muzaini) एक्सचेन्ज कम्पनी जलीब सोयखमा नयाँ शाखाको सुभारम्भ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०८० आइतवार • ०८:५६:०४ बजे
  • 4.2K
    SHARES
  • मुजैनी (Muzaini) एक्सचेन्ज कम्पनी जलीब सोयखमा  नयाँ शाखाको सुभारम्भ

    कुवेतको प्रिमियर मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्ज कम्पनीले जलेब अल सोयखमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गरेको गर्वका साथ घोषणा गरेको छ । 

    images

    यस रणनीतिक विस्तारले विप्रेषण ग्राहक सेवाको लागि कम्पनीको लागि एक महत्वपूर्ण कोसेढुङ्गा भयको सावित गरेको छ , जसले कुवेतभरि अल मुजाइनी शाखाहरूको कुल संख्या 137 भन्दा बढीमा ल्यायको छ।

    ee42ff34-cde3-4b12-a44e-2f88616e2145.jpeg

    ग्राहक सन्तुष्टिमा अथक ध्यान केन्द्रित गर्दै, अल मुजैनी एक्सचेन्ज कम्पनीले पैसा नेपाल लगायत बिस्वभरी सुलभ र राम्रो भाउ मा सेवा प्रदान गरीराखेको छ , विदेशी मुद्रा विनिमय, स्वदेश को बील भुक्तानी  बिदेश देखि सेवा दिने गरी वित्तीय सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछ। जलीब सोयखमा  रहेको नयाँ शाखाले हप्ताको सातै दिन प्रतिस्पर्धी मूल्यमा सुविधाजनक, आरामदायी र सुरक्षित सेवाहरू प्रदान गर्ने कम्पनीको समर्पणलाई जोड दियको छ ।                 

    Al Muzaini Exchange Company Expands Presence with New Branch in Jleeb Al Shuyoukh

    Al-Muzaini Exchange Company, the premier money exchange company in Kuwait, proudly announces the grand opening of its latest branch in Jleeb Al Shuyoukh. This strategic expansion marks a significant milestone for the company, bringing the total number of Al Muzaini branches across Kuwait to over 137.

    With a relentless focus on customer satisfaction, Al Muzaini Exchange Company offers a comprehensive range of financial services, including money transfers, foreign currency exchange, and bill payments. The new branch in Jleeb Al Shuyoukh underscores the company's dedication to providing convenient, comfortable, and secure services at competitive prices, seven days a week.

    Al Muzaini, always near you!
    #almuzaini #muzaini #muzainiexchange #almuzainiexchange #transfers #sendmoney #remittance #fast #secure #secure #since1942 #branch

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology