Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कमला ह्यारिसद्वारा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा

कमला ह्यारिसद्वारा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८१ शनिवार • ०९:२५:४४ बजे
  • 1.1K
    SHARES
  • कमला ह्यारिसद्वारा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा

    कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

    images

    सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा गर्दै कमला ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ।

    म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु। र नोभेम्बरमा, जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’ पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

    अधिकांश डेमोक्र्याटिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्तमा हुने पार्टी कन्भेन्शनमा उनलाई औपचारिक रूपमा डेमोक्र्याटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology