Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

लुम्बिनी समाज नेपाल कुवेतको नेतृत्वमा अशोक ओस्ती

लुम्बिनी समाज नेपाल कुवेतको नेतृत्वमा अशोक ओस्ती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८१ शनिवार • १७:५३:५२ बजे
  • 1.9K
    SHARES
  • लुम्बिनी समाज नेपाल कुवेतको नेतृत्वमा अशोक ओस्ती

    लुम्बिनी समाज नेपाल कुवेतको ११ औं बार्षिक उत्सव तथा छैठौं अधिबेश सम्पन्न भएको छ । छैठौअधिवेशन बाट नेतृत्वमा अशोक ओस्ती सर्वसम्मत निर्वाचित भएका छन ।

    images

    त्यस्तै उपाध्यक्षमा अमृत गुरुङ, उपाध्यक्ष श्रीकृष्ण भण्डारी, उपाध्यक्ष हेमन्त नगरकोटि, महिलाउपाध्यक्ष सान्ता भण्डारी, महासचिव कृष्ण पुन, सचिव बिस्ना खनाल पौडेल, सचिव पप्पु खान, प्रवक्ता ईन्द्र थापा मगर, कोषाध्यक्षमा युवराज ढेंगा निर्वाचित भएका छन । सदस्यहरुमा प्रेम ओलि, बसन्ति श्रेष्ठ, मोहन प्रसाद बन्जाडे, दुर्गा ढकाल (महिला संयोजक), मनिता ठटाल, फुलमायास्याङ्ताङ, पदम नेपालि, प्रितम श्रेष्ठ ( खेलकुद बिभाग ) , युवराज अधिकारि, रमेश बोहरा, सन्तोषकुवंर, मदन भण्डारि, हरि ब. थापा, जिमि काउछा मगर ( युवा व्यवस्थापन ), देवि परियार रहेका छनभने संरक्षकमा राजु कार्कि, एच पि खत्रि, रुपेन्द्र बिक्रम हमाल, रमेश पाल्पालि, नेत्र पेमि मगर रसल्लाहाकारहरूमा सुजन के सि, नवराज पन्थी, खोप गुरुङ, सुमित्रा पौडेल, राम बस्नेत, शंकर पौडेल, मनिष के सि, युवराज बस्याल, दामोदर बटला , उत्तम थापा रहेका छन ।

    F1C0B501-9113-4F0C-B881-A3C410D43E14.jpeg

    कुवेतको फर्वानिया स्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न कार्यक्रममा फोटोपत्रकार सुरेश गुरुङ सम्मानित भएका छन । गुरुङ बिगत लामो समय देखी कुवेत नेपाल डटकममाआवद्द छन भने नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतका कोषाध्यक्ष समेत हुन । नेत्र पेमीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली राजदूतावासका प्रथम सचिव प्रेम गौतम,श्रम सहचारिगिरिराज आचार्य, NRNA/NCC कुवेतका अध्यक्ष रानाध्वज लामा,पत्रकार महासंघ वैदेशिक शाखाकुवेतका अध्यक्ष एकराज मल्ल , कुवेतमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधि, पत्रकार कलाकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शङकर पौडेलले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology