Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०८१ बिहिवार • ०३:५२:४८ बजे
  • 1.3K
    SHARES
  • अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

    नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो।

    मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् ।

  • सम्बन्धित विषय:

  • # तस्बिर सार्वजनिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology