Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू समाज कुवेतको छैठौं अधिवेशन २७ सेप्टेम्बरमा र तमू ल्होसार २७ डिसेम्बरमा मनाउने

तमू समाज कुवेतको छैठौं अधिवेशन २७ सेप्टेम्बरमा र तमू ल्होसार २७ डिसेम्बरमा मनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०८१ आइतवार • १७:४९:२० बजे
  • 1.3K
    SHARES
  • तमू समाज कुवेतको छैठौं अधिवेशन २७ सेप्टेम्बरमा र तमू ल्होसार २७ डिसेम्बरमा मनाउने

    कुवेत - तमू समाज कुवेतको छैठौं अधिवेशन २७ सेप्टेम्बर २०२४ मा  हुने भएको छ भने  तमू ल्होसार २७ डिसेम्बर २०२४ मा मनाउने भएको छ ।

    images

    गुरुङहरु साझा संस्था तमू समाज कुबेतको छैठौ अधिवेशन तथा विविध सास्कृतिक कार्यक्रम कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा गर्ने भएको हो । “गुरुङ जातिहरुको मौलिक पहिचान, जातीय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९ मा स्थापना भएको समाजको २० अगष्ट २०२४ शुक्रबार अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको महासचिव सुरेश गुरुङले जानकारी दिएका छन ।

    उक्त कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली संघ - सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology