Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा तीन किराती सस्थाले आयोजना गर्न लागिएको सास्कृतिक कार्यक्रम स्थगित

कुवेतमा तीन किराती सस्थाले आयोजना गर्न लागिएको सास्कृतिक कार्यक्रम स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०८१ शनिवार • १७:१९:२९ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा तीन किराती सस्थाले आयोजना गर्न लागिएको सास्कृतिक कार्यक्रम स्थगित

     

    images

    कुवेत - तीन किराती सस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोख्खा कुवेत र सुनुवार सेवा समाज शाखा कुवेतको संयुक्त आयोजनामा गर्न लागिएको किराती सांस्कृतिक कार्यक्रम हाललाई स्थगित गरिएको छ । 

    कुवेत सरकारद्वारा सार्वजनिक कार्यक्रमहरूको लागि जारी गरिएको हालसालैको नयाँ निर्देशिका पालना गर्दै कार्यक्रम स्थगन गर्नु परेको आयोजकले जनाएको छ । 

    कार्यक्रम व्यवस्थापन समितिले कार्यक्रम स्थगन हुदा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । साथै सहयोग, समझदारी र समर्थनप्रति आभार प्रकट गरेको छ । कार्यक्रमको नया मिति र स्थान आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology