Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू समाज कुवेतको आगामी २७ डिसेम्बर हुने तमू ल्होसार कार्यक्रम स्थगित -विज्ञप्ति सहित

तमू समाज कुवेतको आगामी २७ डिसेम्बर हुने तमू ल्होसार कार्यक्रम स्थगित -विज्ञप्ति सहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०८१ सोमवार • ०५:२१:३७ बजे
  • 793
    SHARES
  • तमू समाज कुवेतको आगामी २७ डिसेम्बर हुने तमू ल्होसार कार्यक्रम स्थगित -विज्ञप्ति सहित

     

    images

    कुबेत - प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ २००९ स्थापना भएको तमू गुरुङ हरुको साझा संस्था तमू समाज कुबेतले स्थापना काल देखी मनाउदै आएको तमू हरुको महान पर्व तमू ल्होसार तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।


    कुवेत सरकार द्वारा आन्तरिक शान्ती सुब्यबस्था कायम राख्न जारी निर्देशिका बमोजिमा उक्त निर्देशनलाई सम्मान गर्दै तमू समाज कुवेत द्वारा यही शुक्रबार,२७ डिसेम्बर २०२४ (तदनुसार १२ पौष २०८१) का दिन सम्पन्न गरिने तय भएको 'तमू ल्होसार तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन।

    t1.jpeg

    विशेष परिस्थितीमा कार्यक्रम स्थागित गर्नु परेकोमा तमू समाज कुबेत अत्यन्तै दुखित छौ। यस् बाट पर्न गएको असुविधा प्रती सम्पूर्ण शुभचिन्तक महानुभाबहरुमा  क्षमायाचना गर्दछौ । तमू समाज कुबेत परिवार

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology