Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल तामाङ घेदुङ कुवेतद्वारा सोनाम ग्युर्मीको उपचारका लागि १ लाख १५ हजार सहयोग

नेपाल तामाङ घेदुङ कुवेतद्वारा सोनाम ग्युर्मीको उपचारका लागि १ लाख १५ हजार सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०८१ शुक्रवार • ०४:३६:०६ बजे
  • 2.2K
    SHARES
  • नेपाल तामाङ घेदुङ कुवेतद्वारा सोनाम ग्युर्मीको उपचारका लागि १ लाख १५ हजार सहयोग

    कुवेत – नेपाल तामाङ घेदुङ कुवेतले धर्म गुरु श्रद्धेय खेन रिन्पोछे सोनाम ग्युर्मीको स्वास्थ्य उपचारका लागि १ लाख १५ हजार आर्थिक सहयोग गरेको छ । 

    images

    नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राम ग्लान, सांस्कृतिक बिभाग प्रमुख विश्वपासा तामांग, संघिय अध्यक्ष मोहन गोले तामाङको उपस्थितमा उहाकै निवासमा फागुन २१ गतेका दिन उक्त रकम हस्तान्तरण गरिएको हो ।

    खेन रिन्पोछे सोनाम ग्युर्मी तामाङ केही महिना अघि सवारी दुर्घटना पर्नु भएको थियो । उहाले बिगत केही साल देखि धर्म टेलिभिजन तथा स्कुल संचालन गर्दै आउनु भएको छ । 

    उक्त रकम राम ग्लानको पहलमा धर्म गुरु श्रद्धेय खेन रिन्पोछेको स्वास्थ्य उपचार निम्ति नेपाल तामाङ घेदुङ कुवेतद्वारा संकलन गरिएको थियो । सहयोगीहरु प्रति सोनाम गुर्मी तथा राम ग्लानले हार्दिक आभार एवं धन्यवाद समेत प्रकट गर्नु भएको छ । 

    संकलित रकमको नामवली बिबरण
    टिकाराम घिसिङ 25 KD
    प्रेम तामाङ तितुङ 15 KD
    सिङ्ग राज लामा 15 KD
    नबिन लोप्चन 11.250 KD
    राजेन्द्र बोम्जन= 11 KD
    नारण लामा ग्लान 11 KD
    पासाङ् थोकर 11 KD
    हर्क मोक्तान 11 KD
    राजु गोले 11 KD
    डि बी लोप्चन 11 KD
    लक्ष्मी तामाङ 10.250 KD
    पेमा लामा ब्लोन 10 KD
    हिमाल लामा थिङ 10 KD
    युग लामा 5.250 KD
    तोप ब तामाङ (डम्फुदोर्जे) 5.500 KD
    केशर ग्लान तामाङ 5 KD
    ढुन्डुप लोप्चन 5 KD
    सुरज योञ्जन 5 KD
    रुबी तामाङ 5 KD
    होम पाखृन 5 KD
    बैरागी थोकर 5 KD
    सिङ्ग मान लोप्च्न 5 KD
    लक्ष्मण गुरुङ 5 KD
    राम बहादुर लामा 13,110 NR
    बिस्व पासा तामाङ 6,650 NR

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology