Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रवासी नेपाली मञ्च कुवेतको पहलमा नेमा तामाङको शव नेपाल पठाईयो

प्रवासी नेपाली मञ्च कुवेतको पहलमा नेमा तामाङको शव नेपाल पठाईयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०८१ आइतवार • १९:३१:०० बजे
  • 3.1K
    SHARES
  • प्रवासी नेपाली मञ्च कुवेतको पहलमा नेमा तामाङको शव नेपाल पठाईयो

    कुवेत - प्रवासी नेपाली मंन्च कुवेतको पहलमा ३ महिना देखि रोकिएको मृतक नेमा तामाङको शव नेपाल पठाईएको छ । 

    images

    मकवानपुर  स्थायी बसोवास भएका मृतक नेमा तामाङ वैदेशिक रोगजारीको सिलसिलामा १७ बर्ष पहिले कुवेत आएका थिए । ४७ वर्षीय नेमा पछिल्लो समय अबैधानिक रुपमा लुकीछिपी  कुवेतमा बस्दै आएका थिए । मृतक नेमा तामाङको स्वास्थ्य अवस्थामा खराबी देखिए पश्चात करिब ३  महिना पहिले अस्पताल भर्ना भएका थिए । तर उनको स्वास्थ्य स्थिति जटिल भएपछि अन्ततः मृत्यु भएको थियो । 

    E901D59A-98F7-48D3-BF6C-4AD8494DBC8E.jpeg

    उनको मृत्यु भए पश्चात शव अस्पतालमै  रहेको थियो । नेपाल पठाउन लाग्ने रकम सहयोगको लागी दूतावासको अनुरोधमा प्रवासी नेपाली मंन्च कुवेतले शव पठाउन लाग्ने रकम  ३८५ केडि (नेपाली रुपैया - लगभग एक लाख सत्तरि हजार ) सहयोग गरेको हो । उक्त रकम प्रवासी नेपाली मंन्च अन्तर्राष्ट्रिय कमिटि श्रमिक राहत कोष मार्फत सहयोग गरिएको हो ।

     

    -मृतकको नाम नेमा तामाङ हुनु पर्नेमा लातेमान भएकोमा सच्याईएको छ ।

    70EBC6F0-EB78-4BD1-A406-F8CD692A7EC5.jpeg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology