Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैरआवासीय नेपाली संघ कुवेतको जुलाई १८ मा अधिवेशन, सुजन केसीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी

गैरआवासीय नेपाली संघ कुवेतको जुलाई १८ मा अधिवेशन, सुजन केसीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८२ बिहिवार • ०२:४१:०० बजे
  • 1.7K
    SHARES
  • गैरआवासीय नेपाली संघ कुवेतको जुलाई १८ मा अधिवेशन, सुजन केसीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी

    कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको अधिवेशन १८ जुलाईमा हुने भएको छ । 

    images

    उक्त अधिवेशनको मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी संरक्षक सुजन केसीलाई दिईएको छ  भने जय आले मगर, शिव कोइराला, लोमस बास्तोला र आनन्द आचार्यले समितिका सदस्यका रूपमा कार्य गर्नेछन । 

    सल्मियास्थित डम्पा लंज रेस्टुरेन्टमा जुन १९, २०२५ मा विशेष अधिवेशन बैठक आयोजना गरी अध्यक्ष रण ध्वज लामाको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाका २४ मुख्य पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology