कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको महेश पक्षधरको नवौं एकता महाधिवेशन सम्पन्न भएको छ ।
कुवेतस्थित राजधानी प्यालेस होटलमा ४ अगस्त २०२५ का दिन सम्पन्न नवौं एकता महाधिवेशन बाट नेतृत्वमा मान बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन ।
त्यसैगरी २०२५-२०२७ कार्यकालको कार्य समितिको वरिष्ठ उपाध्यक्ष दामोदर बटाला, उपाध्यक्ष जीवन निरौला, उपाध्यक्ष शेराज आह्मद, महिला उपाध्यक्ष रमिता तामाङ, महासचिव विजय धामी, सचिव दुत बहादुर लोप्चन, सचिव दिपक श्रेष्ठ, कोषाध्यक्ष सोनाम लामा, सह-कोषाध्यक्ष शेर जंग घले, महिला संयोजक गिता थापा, युवा संयोजक फुर्वा मोक्तान, युवा सह संयोजक राजु पुन मगर, प्रवक्ता हर्क मोक्तान रहेका छन । त्यस्तै संरक्षक राजेन्द्र तामाङ, अर्जुन तामाङ, सुमित्र पौडेल, सुजन के सी रणध्वज लामा, सल्लाकार, अमित राई, हरि लावती, चित्र बहादुर थापा, ध्रुव कुमार संग्रौला, टिकाराम आचार्य, केशर घलान, चित्र बहदुर थापा, राजन श्रेष्ठ, सुर्य कुमार लामा, आइसिसि सदस्य पुषकर सिह धामि र बिष्णु परियार रहेका छन ।
सदस्यहरु मित्र भक्त आचार्य, रमेश टमटा, श्रीकृष्ण भण्डारी, धर्म सिङ तामाङ, पेमा दोर्जे लामा, हरि बहादुर केसी भिम कुमारी खड्का, ज्योति श्रेष्ठ , कृष्ण बहादुर तामाङ, बिष्णु माया ब्लोन, दिनेश सिंह बोहोरा, दिल बहादुर बि.क, सर्वेश कुमार राय महोदत्त चपाई, राम बहादुर बस्नेत, पिंकी मगर सुमन के सि, रन्जु जवेगु, पदम राज तामाङ, कृष्ण बहादुर पोखरेल, ल्या गेल्बो घले, रोशन थापा मगर, चन्द्र बहादुर तामाङ, राहुल तामाङ, सुरेन्द्र तामाङ, हरि थापा, सुमित्रा घलान, लक्ष्मी माया लो, जिवकली घर्ती, तेज माया घर्ती, अन्जु बि.क., द्रोणराज थापा र अर्जुन पराजुली रहेका छन्। कार्यक्रममा कुवेतको नेपाली समाजका संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, पत्रकारहरू, समाजसेवी, वुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।