Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली दूतावास कुवेतको पहलमा निःशुल्क स्वास्थ्य शिविर हुदैँ

नेपाली दूतावास कुवेतको पहलमा निःशुल्क स्वास्थ्य शिविर हुदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०८२ सोमवार • १८:२२:५५ बजे
  • 2.9K
    SHARES
  • नेपाली दूतावास कुवेतको पहलमा निःशुल्क स्वास्थ्य शिविर हुदैँ

     

    images

    कुवेत- कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । 

    कुवेतमा रहेका नेपालीहरूको लागि १२ डिसेम्बर २०२५ शुक्रवारका दिन साल्मिया ब्ल्क ३ मा रहेको मेट्रो मेडिकलमा बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको दूतावसले जनाएको छ ।

    1DEECC7F-4D6B-40D5-A23C-194A02DB5C32.jpeg

    उक्त शिविरमा स्वास्थ्य परिक्षण गराउन QR Code लाई Scan गरेर आफ्नो नाम र विवरण अनिवार्य रुपमा दर्ता गराउनु पर्ने छ । शिविरमा सुगर, कोलेस्ट्रोल, उच्च रक्तचाप, दृष्टि र श्रवण परीक्षण गर्नुको साथै विशेषज्ञद्वारा परामर्श लगायको सेवा उपलब्ध हुने छ । उक्त शिविरमा ७५० जनाले मात्र सेवा लिन सक्ने छन । 

    2EEF5A24-93D9-47C7-9348-C1D42B1ED0FD.jpeg

    यसअघि केही महिना पहिले पनि नेपाली दूतावास कुवेतको पहलमा मेट्रो मेडिकल ग्रुपको सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दा बढी नेपालीहरु लाभान्वित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology