Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुर्ब प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

पुर्ब प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

कार्तिक ८, २०७७ शनिवार • ०९:०५:५० बजे
  • 2.6K
    SHARES
  • पुर्ब प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

    पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई र उहाॅकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ।

    images

    भट्टराईले भर्खरै सामजिक संजालमा आफु र हिसीला दुवैलाई कोरोना संक्रमण पुष्टी भएको र यो बिचको केही दिनमा आफ्नो सम्पर्कमा आउनु भएका सबैलाई उच्च सर्तकता अपनाउन अनुरोध गर्दैलेखे पछी खबर बाहिरिएको हो।

    नेपालमा अहिले सम्म कोरोना देखिएका ब्यक्तिहरु मध्ये भट्टराई राज्यको उच्च पदमा रहिसकेको ब्यक्ति हनुहुन्छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology