Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेस संगठन नेपालको युरोप शाखा गठन

प्रेस संगठन नेपालको युरोप शाखा गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७७ आइतवार • १४:१३:५६ बजे
  • 2.1K
    SHARES
  • प्रेस संगठन नेपालको युरोप शाखा गठन
     शेरबहादुर परियार,पोल्याण्ड/ प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ । शनिवार भएको भर्चुअल भेलाले खिमसुहाँग चाम्लिंगको संयोजकत्वमा युरोप शाखा गठन गरेको हो ।
    EP1.jpg
    शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत) र सचिवमा दीपेन्द्र गजुरेल (स्पेन) छन् । यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रवीचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन् ।

    यसैगरी बिमला सेने (बेलायत)कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई सदस्यमा चयन गरिएको छ । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक गणेश बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले युरोपमा रहेका सबै पक्षको भावनालाई समेट्दै युरोप शाखा गठन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology