Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्लाउड क्रस ट्राभल एजेन्सीले नयाँ वर्ष २०२१ बाट आफ्ना सेवा सुबिधा थप गर्ने

क्लाउड क्रस ट्राभल एजेन्सीले नयाँ वर्ष २०२१ बाट आफ्ना सेवा सुबिधा थप गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • १७:०५:०१ बजे
  • 1.6K
    SHARES
  • क्लाउड क्रस ट्राभल एजेन्सीले नयाँ वर्ष २०२१ बाट आफ्ना सेवा सुबिधा थप गर्ने
    ओमान बाट विभिन्न देशमा आफ्नो सेवा दिदै आइरहेको कोउल्ड क्रस ट्राभल एजेन्सीले नयाँ वर्ष २०२१ बाट आफ्ना सेवा सुबिधा थप गर्ने भएको छ । 


    ओमान काठमाडौ सिधा हवाई टिकट,परिवारिक भिसा,भिजिट भिसा,  इन्स्योरेन्स, लगायत अन्य सुबिधा पनि थप गर्दै लैजाने कम्पनीका प्रबन्धक मुन्ना बाबू  परियारले जानकारी दिनु भयो । आवश्यकता परेमा २४ घण्टा सेवा दिने छौ ।  साथै उहाँले नयाँ वर्ष २०२१ को सम्पुर्ण देश बिदेशमा रहेका नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भयो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology