Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ सेवासमाज कतार द्वारा बिपन्न ७० परिवारलाई ब्यालेकेट सहयोग

तनहुँ सेवासमाज कतार द्वारा बिपन्न ७० परिवारलाई ब्यालेकेट सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १८:००:३१ बजे
  • 2.3K
    SHARES
  • तनहुँ सेवासमाज कतार द्वारा बिपन्न ७० परिवारलाई ब्यालेकेट सहयोग
    नबराज बि.क / दोहा
    वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु  सामाजिक कार्यमा सकृय हुदै तनहुँ सेवा समाजमा आबद्ध भइ  बिगतका बर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिका लाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट( सिरक) सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गाना ज्यु ले बताउनु भयो ।
    tanahu 2.jpg
    समाजले विभिन्न समयमा  स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ ।  मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर  सस्थागत रूपमा सहयोग जुटाइसकेको छ ।  गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै  सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्ले ज्युले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology