Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फाईजरको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोका डा गम्भीर विरामी, आईसियुमा भर्ना

फाईजरको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोका डा गम्भीर विरामी, आईसियुमा भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १४:३६:४६ बजे
  • 1.9K
    SHARES
  • फाईजरको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोका डा गम्भीर विरामी, आईसियुमा भर्ना
    एजेन्सी / अमेरीकी ड्रग कम्पनी फाईजरले उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोमा एक जना डाक्टर गंभीर विरामी बनेका छन् । उनलाई आर्ईसीयुमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भ्याक्सिन लगाए पछि उनले निकै कमजोर महसुस गरीरहेको मेक्सीकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ३२ बर्षे युवा डाक्टरलाई भ्याक्सिन दिएको आधा घण्टामै ऐठन हुने, सास फेर्न गाह्रो हुने,र कमजोरी महसुस भएपछि आईसियुमा भर्ती गरिएको छ ।फाईजरको भ्याक्सिनलाई अमेरीका, बेलायत सहितका देशले प्रयोग अनुमति दिईसकेका छन् ।इन्सेफेलोमायेलीटिस समस्याको अहिले उनको उपचार भईरहेको जनाईएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology