Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा पहिरोमा परी ७ जना बेपत्ता

म्याग्दीमा पहिरोमा परी ७ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • ०५:१२:५६ बजे
  • 19.2K
    SHARES
  • म्याग्दीमा पहिरोमा परी ७ जना बेपत्ता

    म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका-६ मराङको घण्टीवाङ र रिख क्षेत्रमा पहिरो गएको छ । भारी वर्षा लगत्तै आज राति करिब ३ बजे रिख क्षेत्रमा आएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन । रातको समयमा पहिरो आएको हुँदा के कति क्षति भयो भन्ने बारेमा एकिन जानकारी आएको छैन । पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य गर्न समेत निकै कठिन भएको स्थानिय सोनु मगरले मयूरपाटीलाई जानकारी दिएका छन ।

    images

    पूरा अपडेटको लागी मयूरपाटी हेर्दै गर्नु होला ।

    तस्बिर - सांकेतिक 

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology