Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धरान भानुचोक घर भएका रत्नकुमार बर्देवाले  ओमानमा गरे आत्महत्या

धरान भानुचोक घर भएका रत्नकुमार बर्देवाले  ओमानमा गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १४:४८:५९ बजे
  • 5.1K
    SHARES
  • धरान भानुचोक घर भएका रत्नकुमार बर्देवाले  ओमानमा गरे आत्महत्या
    ओमानको अलमराई कम्पनीमा कार्यरत धरान भानुचोक घर भएका रत्न कुमार बर्देवाले   झुन्डिएर आत्महत्या गरेका छ्न ।
    विगत १४ वर्ष देखि कार्यरत रत्न कुमार के कारणले आत्महत्या गर्न बाध्य भए यसको बारेमा केही खुलेको छैन । २००७ देखि एउटै कम्पनीमा कार्यरत रन्जित आचार्यले भने खासै समस्या भएको जस्तो लागेको थिएन । कसरी यस्तो गर्न सके सारै दु:खद घटना घटेको छ ।Screenshot_20210117-130801_Facebook.jpg
    अझै छोरीलाई ५०/६० रियलको मोबाइल किन्दिनु भनेर नोट  लेखेका छ्न । हामिले थाहा पाए अनुसार घर परिवारमा खासै समस्या भएको जस्तो लागेन । अहिलेसम्म उहाँको परिवार संग सम्पर्क भएको छैन । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology