Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मुख्यमन्त्री शेरधन राईकी हुनेवाला श्रीमतीलाई तस्विरमा हेर्नुस् !

मुख्यमन्त्री शेरधन राईकी हुनेवाला श्रीमतीलाई तस्विरमा हेर्नुस् !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७७ शुक्रवार • १०:५२:४० बजे
  • 5.3K
    SHARES
  • मुख्यमन्त्री शेरधन राईकी हुनेवाला श्रीमतीलाई तस्विरमा हेर्नुस् !

    एक वर्ष लामो प्रेमपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउने ११ माघमा वैवाहिक जीवनमा प्रवेश गर्ने निधो गरेका छन्।

    images

    ७ माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्।

     

    ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए।

    Sherpa-4.jpg

    Sherpa-1-770x1027.jpg

    मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

    ‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन्।

    Sherpa-2.jpg

    Sherpa-5.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology