Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६७,५७५ पुग्यो

बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६७,५७५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • ०८:२२:३७ बजे
  • 2.0K
    SHARES
  • बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६७,५७५ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १ करोड २८ लाख ३९ हजार ६ सय २६ पुगेको छ । संक्रमितमध्ये ७४ लाख ७७ हजार ७ सय १७ जना उपचारपछि घर फर्किएका छन् भने ५८ हजार ८ सय ३१ जनाको अवस्था गम्भीर छ ।

    images
    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ३७ हजार ४ सय ३ जनाको ज्यान गएको छ । ब्राजिलमा ७१ हजार ४ सय ९२, भारतमा २२ हजार ६ सय ८७, रसियामा ११ हजार २ सय ५, पेरुमा ११ हजार ६ सय ८२, स्पेनमा २८ हजार ४ सय ३, मेक्सिकोमा ३४ हजार ७ सय ३०, बेलायतमा ४४ हजार ७ सय ९८, इटलीमा ३४ हजार ९ सय ४५ र फ्रान्समा ३० हजार ४ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology