Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संवैधानिक इजलासमा भण्डारीको प्रश्न मैले तमाशा गरेको हो श्रीमान् ?

संवैधानिक इजलासमा भण्डारीको प्रश्न मैले तमाशा गरेको हो श्रीमान् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १८:४६:३१ बजे
  • 1.8K
    SHARES
  • संवैधानिक इजलासमा भण्डारीको प्रश्न मैले तमाशा गरेको हो श्रीमान् ?

    संसद विघटनविरुद्धको रिट हेरिरहेको संवैधानिक इजलासमा प्रधानमन्त्रीको अभिव्यक्तिको चर्चा भएको छ । संवैधानिक इजलासको आजको बहसमा वरिष्ठ अधिवक्त कृष्णप्रसाद भण्डारीले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीको विषयमा प्रश्न उठाएका हुन् ।

    images

    बहसका क्रममा भण्डारीले के मैले तमासा देखाइरहेको छु, म तमासे हो श्रीमान् भन्दै इजलाससमक्ष प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अहिले यो विषयमा प्रवेश नगरौँ भन्दै रोकेका थिए ।

    यसअघि गत शुक्रबारको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटनको विरुद्धमा सुनुवाइ गर्न बाजे वकिललाई लगेर तमासा देखाएको भन्दै टिप्पणी गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # तमाशा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology