Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १२:४०:०५ बजे
  • 1.7K
    SHARES
  • ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु

    उदयपुर कटारी-४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।मंगलबार कटारी-४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    images


    यसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक-५ स्थितमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक-५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology