Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१९ वर्षकी संसारकै राम्री युवती फाेटाेहरू

१९ वर्षकी संसारकै राम्री युवती फाेटाेहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १६:३०:४० बजे
  • 2.7K
    SHARES
  • १९ वर्षकी संसारकै राम्री युवती फाेटाेहरू

    एजेन्सी : १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा पहिलो स्थानमा आफ्नो नाम अटाएकी छन् ।

    images

    इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले पनि उनी संसारभर चर्चामा छिन् । येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् ।

     

    worldbeautiful-3.png                                                 संसारकै राम्री युवती

    अहिले उनी ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाती हुन् ।

  • सम्बन्धित विषय:

  • # युवती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology