Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल तामाङ समाज ओमानको अध्यक्षमा अनिता घिसिंग तामाङ चयन

नेपाल तामाङ समाज ओमानको अध्यक्षमा अनिता घिसिंग तामाङ चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • १६:२६:४० बजे
  • 2.6K
    SHARES
  • नेपाल तामाङ समाज ओमानको अध्यक्षमा अनिता घिसिंग तामाङ चयन

    ओमान / नेपाल तामाङ समाज ओमान तेश्रो अधिवेशन बाट अनिता घिसिंग तामाङ अध्यक्षमा चयन भएकि छ्न  । १९ फेब्रुअरी २०२१ शुक्रबारका दिन बौद्ध मार्गी तामाङ समुदायको महान नेपाली राष्ट्रिय पर्व  मन्जुश्री संवत् २८५७ लाङ,म्हे ल्हो अर्थात (गाई वर्ग) सोनाम ल्होछारको अवसर पारी नेपाल तामाङ समाज ओमान  द्वारा शुभकामना आदानप्रदान कार्यक्रम साथै निबर्तमान अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षता, लामा गुरु दावा सांगबु र  सल्लाहकार फुर्बा रूम्बा तामाङको संयोजकमा तेश्रो अधिवेशन सप्पन्न गरेको छ  । 

    images

    तामाङ समुदायको मौलिक जातीय, धर्म,भाषा,भेषभुषा, कला, संस्कार र संस्कृतिको बिकास र उत्थानको लागि टेवा पुर्‍याउन एकाअर्कालाई भाइचारा साझेदारी हातोमालो गर्दै अघि बढ्न र बढाउन आवस्यक रहेकोले साथ सहयोग र समर्थनका लागि  सदैव तत्पर  रहेको प्रतिबद्धता जनाउदै एकआपसमा आइ परेको कार्यहरुमा सहकार्य गर्दै अघि बढ्न तल्लीन रहेको जनाएको छ  । 

    TA2.jpg

    नवनिर्वाचित पदाधिकारिहरूको  विवरण यस प्रकार छ । 

    TA1.jpg

    १,अध्यक्ष- अनिता घिसिंग तामाङ 
    २,बरिष्ठ उपाध्यक्ष- पासांग मोक्तान तामाङ 
    ३,उपाध्यक्ष -रिना योन्जन तानाङ
    ४,महा सचिव -राजु लामा पख्रिन तामाङ 
    ५,सचिव- चक्रमान मोक्तान तामांग
    ६,कोषाध्यक्ष- दावा सांगबु लामा योन्जन तामांग
    ७,सह-कोषाध्यक्ष- वि पी दोंग तामाङ 
    ८,महिला संयोजक- सिता पाख्रिन तामाङ 
    ९,सास्कृती बिभाग-सिता थोकर तामाङ 
     साधारण सदस्य हरू
    १०,राम दोंग तामांग
    ११,हरी कुमार थिंग तामांग
    १२,उमेश घिसिंग तामांग
    १३,एक्का घलान तामांग
    १४,जीवन योन्जन तामांग
    १५,चमेली रूम्बा तामांग
    १६,सुनिला पाख्रिन तामांग
    १७,उर्मिला वाईबा तामांग
    १८,स्हेना गोले तामांग
    १९,माया बोम्जन तामांग
    २०,संगिता दोंग तामांग
    २१,डोल्मा स्यांग्बो तामांग
    २२,कान्छी माया घिसिंग तामांग
    २३,रिता मोक्तान तामांग 

    संरक्षण-निबर्तमानअध्यक्ष तेज बहादुर तामाङ,वरिष्ठ सल्लाहकार संयोजक-फूर्वा रूम्बा तामाङ,सल्लाहकार-विनोद बल तामाङ रहेका छ्न

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology