Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैर आबसिय नेपाली संघ क्षेत्रिय समिती सेन्दाई जापानको बिस्तार:अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

गैर आबसिय नेपाली संघ क्षेत्रिय समिती सेन्दाई जापानको बिस्तार:अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७७ आइतवार • २०:२५:४५ बजे
  • 2.9K
    SHARES
  • गैर आबसिय नेपाली संघ क्षेत्रिय समिती सेन्दाई जापानको बिस्तार:अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

    बिभिन्न भिषामा जापान आई सेन्दाई श्रेत्रमा बसोबास गर्ने नेपाली समुदायको भेला आज सेन्दाईमा भेला सम्पन्न भएको छ।उक्त भेलाले प्रबासी नेपालीहरुको पक्षमा काम गर्ने लक्ष्यका साथ एनआरएनए क्षेत्रिय समिती सेन्दाईको बिस्तार गरेको छ।

    images

    बिस्तारित समिती को संयोजकमा हरि गोपाल श्रेष्ठ उपाध्यक्षहरुमा छिरिङ्गनुरू शेर्पा, बिमल जिएम , सन्दिप जिसी सचिब साबित्री लामा , सह सचिब निमा तामाङ, बिनोद मतहरा कोषाध्यक्ष कृष्ण बिक्रम घिर्सिङसहकोषाध्यक्ष समिर चौलागाई सदस्यहरू सम्झना मोक्तान,टिका वलि, देबी कुमारी थापा, प्रकाश बिक, अशोक निरौला,कमल बानिया, सर्वसम्मति निर्वाचित गरेको छ।भेलामा दुई प्यानलमा मनोनयन दर्ता भए पनि निर्बाचन मण्डल तथा माथिल्लो समिती सक्रियतामा आपसी समहमती बनाई सर्वसम्मति बनाउन सफल भएको थियोभने बाक़ी ६ सदस्य बैठकबाट मनोनित गरिने प्रबक्ता सिद्धार्थ श्रेष्ठ जानकारी गराउनु भयो।

      उक्त भेलामा क्षेत्रिय उपाध्यक्ष दिपक कार्की को सभापतित्व, प्रमुख अतिथि युवा उपाध्यक्ष नबिन निउरे बिषेस अतिथि महासचिब जनकबिक्रम शाही प्रवक्ता सिद्धार्थ श्रेष्ठ महिला संयोजक संगिता अधिकारी सुबेदी सल्लाहकार शिब प्रसाद पौडेल, तेज अर्याल सदस्यरामकृष्ण श्रेष्ठ, कृष्ण खनाल निगता संयोजक दिपक सुनार तोचिगी संयोजक रतन क्षेत्रि र सेन्दाई निबर्तमान सन्तोष चौहान कोशुभकामना मन्तब्य दिएका थिए भने संचालन बिकास बस्नेत र टिकाराम खरेल ले गर्नु भएको थियो।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology