Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अप्रिलमा नेपाल आउने योजनामा रहेका नेपाली युवाको कोरियामा निधन

अप्रिलमा नेपाल आउने योजनामा रहेका नेपाली युवाको कोरियामा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १८:१०:४२ बजे
  • 1.9K
    SHARES
  • अप्रिलमा नेपाल आउने योजनामा रहेका नेपाली युवाको कोरियामा निधन

    पोखरा - दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। सुर्खेतका गगन रावलको कोरियामा हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ। उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो।

    images

    प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार राति एक्कासी ठूलो आवाजमा गगन चिच्याएका थिए। त्यसपछि हेर्न जाँदा उनी भुइँमा बेहोस भेटिएका थिए। दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology