Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतको अध्यक्षमा राज महर्जन

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतको अध्यक्षमा राज महर्जन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २०, २०७७ शुक्रवार • १४:२६:४४ बजे
  • 1.6K
    SHARES
  • नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतको अध्यक्षमा राज महर्जन

    कुवेतको नेपाली समाजमा नयाँ नेपाल भलिबल क्लव नामले चिनिएको पुरानो क्लव अब नाम परिवर्तन गरि नमस्ते नेपाल रेष्टुरेन्ट  खेलकुद परिवार चिनिने भएको छ ।

    images

    क्ल्वको समप्न्न साधारणसभाले क्ल्वको नयाँ नामाकरण  सगै नयाँ कार्यसमिति समेत समेत बनाएको छ । क्ल्वमा हाल ५८ जना साधारण सदस्यहरु रहेका छ्न । साधारण सभाले राज महर्जनको अध्यक्षमा उपाध्यक्षदय राज मल्ल,ग‍ोबिन्द श्रेष्ठ,महासचिव  शँखर पौडेल,सचिब मेख ब देउजा,कोषाध्यक्ष मोहन राई,सहकोषाध्यक्ष रोमन ढुङगाना,सचिबालय सदस्यहरु गोकुल जिसि र युवराज गिरि रहेका छन । 

    यसै गरी सल्लाहकारहरुमा प्रेम कटवाल,केशर घलान तामाङ,भुपेन्द्र राई, सुरज परियार र नवीन गौतम लाई चयन गरेका छन ।

    खेलकुदको क्षेत्रमा विशेष गरि भलिबलमा लामो समयदेखि अग्र स्थानमा रहेको क्ल्वले आउदाँ दिनहरूमा सम्पूर्ण खेलकुदका गतिविधिसगै कुवेतको नेपाली समाज सग हातेमालो गर्दै भैईपरि आउने समस्या सगै अन्य सामाजिक तथा परोपकारी कार्यहरुमा सक्दो अभियान चलाउने जनाएको छ।  

    खेलकुद बिभाग प्रमुख तथा टिम म्यानेजर - गोबिन्द श्रेष्ठ, बिभाग उपप्रमुख तथा असिस्टेन्ट म्यानेजर रुपेन्द्र बिक्रम पाण्डे र टिम क्याप्टेन A सबिन ठकुरी ,टिम क्याप्टेन B सुर्य नेपाली रहेका छ्न ।

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology