Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७८ सोमवार • १३:१२:४० बजे
  • 2.1K
    SHARES
  • गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी भएका छन् । सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा विजयी भएका छन् |

    images

    शनिबार र आइतबार भएको मतदानमा कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् |

    उनी ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् | अध्यक्षका अर्का प्रत्यासी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याएका छन् भने डा अर्जुन बञ्जाडेले ४ हजार १ सय भोट ४८ मत ल्याए । यसैगरी ५६७ मत ल्याई तिलक "केसी" चौथो स्थानमा सीमित भए |

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology