Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोसुको इतिहासमा प्रथम महिला अध्यक्षमा पार्वति श्रेष्ठ चयन

मोसुको इतिहासमा प्रथम महिला अध्यक्षमा पार्वति श्रेष्ठ चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७८ शुक्रवार • २१:२८:५६ बजे
  • 3.1K
    SHARES
  • मोसुको इतिहासमा प्रथम महिला अध्यक्षमा पार्वति श्रेष्ठ चयन

    ओमान / मोरङ्गसुनसरी सेवा समाज ओमानको प्रथम साधारण सभा पार्वति श्रेष्ठलाई अध्यक्षतामा निर्वाचित गर्दै आज सम्पन्न भएको छ । लिलानाथ कोइरालाको सभापति, दिल रोक्काको संचालनमा भर्चुअल मार्फत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास ओमानकी राजदुत श्री सर्मिला  पराजुली ढकाल रहनु भएको थियो ।

    images

    अतिथिहरुमा दुबई, कतार, नेपाल बाट मोरङ्गसुनसरी सेवा समाज अध्यक्ष तथा ओमान स्थित एनआरएन सोसल क्लब ,राजनीतिक संगठन, जातीय तथा जिल्ला संगठनको प्रतिनिधित्व रहेको थियो । संस्था पुरानो भए पनि ओमानमा अहिले मात्रै  सस्था स्थापन गर्न सफल भएको लिलानाथ कोइरालाले बताउनु भयो  ।

    आजको साधारण सभाले १९ सदस्यीय समिति पनि निर्माण गरेको छ ।

    समितिको नाम :- अध्यक्ष – पार्वति श्रेष्ठ,उपाध्यक्ष– शिव कार्की सचिव– दिपक तिम्सीना,सह– सचिव –ऋषिराम दहाल कोषाध्क्ष– तुलसा न्यौपालने,सहकोषाध्यक्ष–अस्मिता रोक्का सदस्यहरु :- पदम सिवा,रामचन्द्र मेहता,ज्योति म्याङमो लिम्बु ,सीमा भूजेल,मिना बर्देवा,शारदा पौडेल,रजनी श्रेष्ठ,शारदा पौडेल,मनु चौधरी,अस्मिता रोक्का,दशरथ ढुङ्गाना कृष्ण धिमाल,टेकेन्द्र राई सल्लाहकारहरु:- लिलानाथ कोइराला,दिल रोक्का ,जिवन कार्की,गिता थापा, भिम निरौला रहेका छ्न ।

  • सम्बन्धित विषय:

  • # प्रथम महिला अध्यक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology