Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा नेपाली प्रेमीप्रेमीकाले ग'रे आ'त्मह'त्या

कुवेतमा नेपाली प्रेमीप्रेमीकाले ग'रे आ'त्मह'त्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • १०:१६:३९ बजे
  • 3.6K
    SHARES
  • कुवेतमा नेपाली प्रेमीप्रेमीकाले ग'रे आ'त्मह'त्या

    दोहा- कुवेतमा नेपाली प्रेमीप्रेमीकाले आ'त्मह'त्या ग'रेका छन् । रोजगारीको सिलसिला कुवेतमा कार्यरत नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आ'त्माह'त्या ग'रेका हुन् ।

    images

    आपसी झ'गडाका कारण आ'त्मा'हत्या ग'रेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन । उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएका थिए । तर विगत केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच वि'वाद हुँ'दै आएको थियो ।

    घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डो'रीले पा'सो ल'गाएर आ'त्मह'त्या ग'रे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा स'लको पा'सो ल'गाएर आ'त्मह'त्या ग'रेको अवस्थामा फेला परेको बताइएको छ । उनीहरूले जुन २५ तारिखमा आ'त्मह'त्या ग'रेको कुवेत प्रहरीले जनाएको ।

    यता कुवेतस्थित नेपाली दूतावासले भने आ'त्माह'त्या हो वा केहो भन्ने बारे जानकारी नभएको बताएको छ । मृतक शेर्पाको श'व नेपाल पठाईसकिएको छ भने घिमिरेको श'व पनि आवस्यक कानुन प्रक्रिया पूरा गरे चांडै पठाइने दूतावासले जनाएको छ । खबरहव डटकमले लेखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology