Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुन्दर अभिनेत्रीमाथि किन परे दुनियाँको लोभी आँखा

सुन्दर अभिनेत्रीमाथि किन परे दुनियाँको लोभी आँखा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १४:०४:०१ बजे
  • 1.9K
    SHARES
  • सुन्दर अभिनेत्रीमाथि किन परे दुनियाँको लोभी आँखा

    एजेन्सी / विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरले फेरी हङगामा मच्चाएको छ ।

    images

    सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

    उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि उनी सर्वाधिक ब्यस्त अभिनेत्री बनेकी छिन् । तर पछिल्लो समय उनले आफुलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् । संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् ।

    मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुन्दर अभिनेत्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology