Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोरङसुनसरी सेवा समाज कुवेतले ३ लाख १६ हजार भन्दा बढी रकम अक्सिजन सिलिन्डरका लागि पठायो (विविरण सहित)

मोरङसुनसरी सेवा समाज कुवेतले ३ लाख १६ हजार भन्दा बढी रकम अक्सिजन सिलिन्डरका लागि पठायो (विविरण सहित)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १६, २०७८ शनिवार • १६:५७:२४ बजे
  • 1.4K
    SHARES
  • मोरङसुनसरी सेवा समाज कुवेतले ३ लाख १६ हजार भन्दा बढी रकम अक्सिजन सिलिन्डरका लागि पठायो (विविरण सहित)

    मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमा पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ।

    images

    उक्त संकलित रकम हिजो ३० जुलाइका दिन मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुको नामबाट केन्द्रिय अध्यक्ष लोक बहादुर तामाङको नाममा ८१३.५०० फिल्स (नेपाली ३ लाख १६ हजार ८ सय ८८रुपैयाँ) पठाएको हो ।मोसु केन्द्रले आफ्नो कोषबाट सिलिन्डर किनेर वितरण गरिसकेको छ।

    सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो। सोही अनुरुप मोसु कुवेतले चालेको अभियानमा ८६ जना नेपालको विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा आएर श्रम गरिरहेका नेपालिहरुले सहयोग गरेका छन।

    अध्यक्ष लिम्बुले प्रवासमा दुख गरिरहँदा पनि आफ्नो देश र घर गाउँको लागि सहयोग गर्न पाउँदाखुसी लागेको बताएका छन। साथै यस अभियान मार्फत सहयोग गर्नुहुने सबै सबै सहयोगी महानुभावहरुलाइ धन्यवाद ज्ञापन गरेका छन।

    सहयोगी दाताहरुको नामवली यसप्रकार छन।

    81316F24-8174-4176-B8ED-769B8B104D3D.jpeg

     

    DCD33B36-4C71-4D57-B091-8C0A1AEB5704.jpeg

    3.jpg

    4.jpg

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology