Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालीका लागि आजदेखि दुबई प्रवेश खुला

नेपालीका लागि आजदेखि दुबई प्रवेश खुला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १६:११:०७ बजे
  • 892
    SHARES
  • नेपालीका लागि आजदेखि दुबई प्रवेश खुला

    संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। युएईले आजदेखि लागू हुनेगरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

    images

    त्यस्तै, युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्।

  • सम्बन्धित विषय:

  • # दुबई प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology