Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार

भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ६, २०७८ आइतवार • १३:३५:२४ बजे
  • 1.2K
    SHARES
  • भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार

    पोखरा । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ।

    images

    सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो।

    सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको उनले बताए।

    ती बालक १५ वर्षमुनिका रहेको र उनीहरूलाई जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने रायले बताए। रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology