Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा दिनेश कुमार उप्रेती

नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा दिनेश कुमार उप्रेती

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र १२, २०७८ शनिवार • १४:४३:१२ बजे
  • 2.1K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा दिनेश कुमार उप्रेती

    कुवेत- नेपाल कुवेत सरोकार समाजको तेस्रो अधिवेशन बाट अध्यक्षमा दिनेश कुमार उप्रेती चयन भएका छन । नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन २७, अगष्ट २०२१ शुक्रवारको दिनकुवेत स्थित हिजुल कवद हलमा सम्पन्न भएको हो ।

    images

    उक्त अधिवेशन समारोह अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली सघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, विशिष्ट अतिथि आईसिसि सदस्य हरि लावती, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सरंक्षक जय आले मगर, एनआरएनए कुवेतका पूर्व अध्यक्ष अर्जुन तामाङ, विश्व साहित्य संघका प्रेम कटुवाल, जसपा उपाध्यक्ष तथा निरेम प्रोडक्सनका प्रतिनिधि जयनारायण थारु, अन्तर्राष्ट्रिय कलार मंचका सोम रसाईली, तमु समाजका महासचिव सुरेश गुरुङ , नेपाली जनसम्पर्क समिति कुवेतका महामन्त्री केशर घलान तमाङ, समाजसेवी तथा धनकुटा सेवा समाजका मोहन राई लगायतको उपस्थित रहेको थियो।

    नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशनबाट अध्यक्षमा दिनेश कुमार उप्रेती, महासचिवमा दामोदर बटाला सहित ३० सदस्यीय कार्य समिती र ७ सदस्यीय सल्लाहकार सहित ३७ सदस्यीय कार्य समिती चयन भएको छ भन कार्यक्रम उदघोषण सुरेश घ्यावा तमाङले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology