Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पु'रिएर दुई नेपाली श्रमिकको मृ'त्यु

कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पु'रिएर दुई नेपाली श्रमिकको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २४, २०७८ बिहिवार • ०८:२२:५९ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पु'रिएर दुई नेपाली श्रमिकको मृ'त्यु

    कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पु'रिएर दुई नेपाली श्रमिकको मृ'त्यु भएको छ ।

    images

     

    अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पु'रिएर दुई नेपालीले ज्या'न गुमा'एका छन् ।

    अर्का एक नेपालीको उद्धार गरिएको त्यहाँको फायर फोर्स विभागले जनाएको छ ।

    कुवेती फायर फोर्सका अनुसार झन्डै चार घण्टादेखि चलेको उद्धारपछि फायर फाइटर टिमले ६ मिटर ग'हिरो खा'ल्डोमा परी मृ'त्यु भएका दुई जनाको श'व र एक जनालाई सकुशल उ'द्धार गरिएको जनाएको छ ।

    घा'इते तथा मृ'तकको परिचय खुलाइएको छैन ।

    घ'टनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घ'टनास्थल पुगेका थिए ।

    गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को ख'स्दा ४ जना नेपाली कामदारको मृ'त्यु भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology