कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ । तेश्रो अधिवेशन बाट अध्यक्षमा सुवास श्रेष्ठ र महासचिवमा आङ्नोर्बु शेर्पा सर्वसम्मत चयन भएका छन ।
कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन कुवेत स्थित कवद हलमा अध्यक्ष निराज सिंह थकुरीको सभापतित्वमा नेपाली दूतावास कुवेतकाराजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी विशिष्ट अतिथिमा गैर आवासीय नेपाली सङ्घ कुवेतका संरक्षक द्वय अर्जुन तामाङ र सुजन केसी, आईसिसी सदस्य द्वय हरी लावती र माधव पौडेल, अध्यक्ष रनध्वज लामा लगायत समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम संचालन केशर घलान तामाङले गरेका थिए भने कार्यक्रम संयोजक प्रदिप कार्की रहेका थिए ।
कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन बाट ५३ जना कार्यसमिति सदस्य निर्वाचन प्रमुख हरी लावतीले घोषणा गरेका थिए । कुवेतको नेपाली समाजमा 'हाम्रो एकता समाज सेवामा प्रतिबद्धता' भन्ने मूल नाराका साथ सन २०१७ मा स्थापना भएको समाजले कुवेतको नेपाली समाजमा खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । साथै नेपालमा पनिविभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
कल्याणकारी नेपाली युवा समाज कुवेतको नयाँ कार्यसमिति यस प्रकारको रहेको छ ।
प्रमुख सल्लाहकार - श्री नवराज पराजुली
सल्लाहकार - श्री हरी लावती
सल्लाहकार - श्री माधब पौडेल
सल्लाहकार - श्री आनंद आचार्य
सल्लाहकार - श्रीमति उमा घिमिर
सल्लाहकार श्री दिपक खिम्दिङ
संरक्षकहरु
श्री रुपक थापा
श्री निरज सिंह ठकुरी
श्री प्रदिप काकी
अध्यक्ष - श्री सुवास श्रेष्ठ
प्रथम उपाध्यक्ष - श्री मदन पनेरु
द्वितीय उपाध्यक्ष - श्री राजु थापा मगर
तृतिय उपाध्यक्ष - श्री दिपक कुमार नेपाली
महिला उपाध्यक्ष - श्रीमति रेस्मा लामा
महासचिब - श्री आङ्नोर्बु शेर्पा
सचिब - श्री वम बा. खत्री
सह - सचिब - श्री राजन सुबेदी
कोषाध्यक्ष - श्री ज्ञान बा. मगर
सह - कोषाध्यक्ष - श्री दल बा. विष्ट
युवा संयोजक - श्री धन राज लामा
सह - युवा संयोजक - श्री रोहित थापा मगर
सदस्यहरु
श्री सुबास छन्त्याल, श्रीमति सुनिता राई, श्री सन्दिप मल्ल, श्री कुमार तामाङ, श्री राज कुमार दाहाल, श्री प्रकाश राना, श्री प्रताव बा. समाल, श्री ओम बुडाथोकी, श्री ओम छिदि मगर, श्रीमति श्री निरु गुरुङ, श्री मोहन लिम्बु, श्री मनिष लिम्बु, श्री कृष्ण श्रेष्ठ, श्री कर्मा लामा, श्रीमति कबिता गुरुङ, श्री जित गुरुङ, श्री जस बा. गताने, श्री गोपाल श्रेष्ठ, श्री डोल राज गुरुङ, श्री डोल बा.मगर, श्रीमति देवी हस्त, श्री देव थापा मागर, श्री दिपक ठगुना, श्री दिपक सुनार, श्री दिपक रानाभाट, श्री डेनि राई, श्री धन बा. लिम्बु, श्री डम्मर गुरुङ,श्री दल जित छन्त्याल, श्रीमति बिमला गोतामे, श्री विकाश रोका, श्री बुद्द लावती, श्री बम बा. खत्री, श्रीमति अनु थापा, श्री अम्बर वा. स्याडबा, श्रीमति सिता मुमुँ, श्रीमति मिरु मुर्मु, श्रीमति सुमी मर्डी, श्रीमति मिना तामाङ, श्रीमति दुर्गी मुमु , श्री सुमन खत्री ।