कुवेत - लुम्बिनी समाज नेपाल कुवेतको पाचौं अधिवेशन बाट अध्यक्षमा नेत्र पेमी मगर र महासचिवमा थमन रास्कोती मगर निर्बिरोध चयन भएका छन ।
लुम्बिनी समाज नेपाल कुवेतको पाचौं अधिवेशन समारोह कुवेतको जलिब स्थित पपिन्स हलमा १७सेप्टेम्वर २०२१ को दिन समाजका अध्यक्ष रमेश नेपालीको सभापतित्वमा गैर आवासी नेपाली संघ कुवेतका अध्यक्ष रनध्वज रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी विशिष्ट अतिथि र अतिथिमा कुवेतको नेपाली समाजका समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र समाजका संरक्षक, सल्लाहकार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।
लुम्बिनी समाज नेपाल कुवेत 'सेवा र सहयोगमा प्रवासबाट हाम्रो भुमिका' नाराका साथ सन २०१३ मा स्थापना भएको हो । समाजले सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । साथै नेपालमा पनि विभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
लुम्बिनी समाज नेपाल कुवेतको पाचौं अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष नेत्र पेमी मगरले हार्दिक धन्यवाद प्रकट गरेका छन । साथै कुवेतमा कार्यरत लुम्बिनी प्रदेशका इच्छुक नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सदस्यता लिनको लागि आग्रह गरेको छन ।
लुम्बिनी समाज नेपाल कुवेतको नया कार्यसमिति निम्न प्रकारको रहेको छ ।
सस्थापक संरक्षक
राजु कर्की
संरक्षक
रमेश नेपाली
वरिष्ठ सल्लाहकार
खोप गुरुङ
राम बस्नेत
सल्लाहकार
सान्ता भण्डारी
दायानिधी काफ्ले
बिष्णु राज पाण्डे
अध्यक्ष - नेत्र पेमि मगर
प्रथम उपाध्यक्ष - अशोक ओस्ती
उपाध्यक्ष - सगर न्यौपाने
माहासचिव - थमन्न ब. रास्कोटी ( अमृत )मगर
सचीव - शंकर पौडेल
महिला उपाध्यक्ष - साबित्रा गैरे
कोषाध्यक्ष - हेमन्त नगरकोटि
सह- कोषाध्यक्ष - कृष्ण पुन मगर
प्रवक्ता
राम बस्नेत
कार्यसमिति सदस्यहरु
बल ब. कुमाल, वसन्त परियार, हरि रेश्मी, मनिष के. सि, उत्तम थापा, खेम कान्त अर्याल, खेम शाहीठकुरी, हरि थापा मगर, पृतम श्रेष्ठ, रिमा गैरे, प्रेम पाण्डे
सदस्यहरु
पूर्ण रजाली मगर, लोक ब. रेश्मी मगर, दिल ब. फुङ्ग्जेली मगर, टेक पेमि मगर, दिल ब. ढेङ्गा मगर, रन ब. उचाई ( थकुरी ), रुद्र थारु, दिल थापा मगर, बल ब. अर्याल, बिष्णु पेमि मगर, दिल ब. पेमिमगर, दिपक रास्कोटी मगर, देब ब. सर्तुङ्गे मगर, हिमल कार्की, कुल ब. दर्लामी मगर, अर्जुन टण्डन, दोचन्द्र टण्डन, रिता ठकुरी, भोजराज खनाल, जमुना गिरि
खेलकुद विभाग
संरक्षक
रमेश नेपाली
खेलकुद विभाग प्रमुख
पृतम श्रेष्ठ
हरि रेश्मी मगर
कृषि गुरुङ
वसन्त श्रेष्ठ
दिल ढेङ्गा मगर
कला साँस्कृतिक प्रमुख
खेम शाही ठकुरी
वसन्त परियार
साबित्रा गैरे