Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७८ शुक्रवार • ०९:०६:२८ बजे
  • 3.1K
    SHARES
  • आजको राशिफल

    वि सं २०७८ साल असोज ०८ गते, शुक्रबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २४ तारिख । नेपाल संवत् ११४१ । 

    images

    मेष : दैनिक कार्यहरु राम्रोुसँग सम्पन्न हुने छन् । आफन्तदेखि टाढिनु पर्दा मनमा खिन्न हुनेछ । स्वास्थ्यमा क्रमिक सुधार हने छ ।

    वृष : आर्थिक सम्पन्नताले मनमा उत्साह थपिनेछ । आर्थिक लेनदेन कम नगर्नु होला । साथभाइबाटै धोका हुन सक्छ । वैदेशिक यात्राको अवसर मिल्ने छ ।

    मिथुन : कार्य क्षेत्रमा केही समस्या आउने छन् । यात्रा गर्दा केहीकठिनाई आइ पर्नेछन् । आत्मिय सहयोग मिल्ने छ । राजनैतिक क्षेत्रबाट संन्यास लिन मन लाग्ने छ ।

    कर्कट : मनमा अनेक कुराहरु खेल्नाले कामहरु विग्रने छन् । परेवालाई दाना दिनाले बाध हट्ने छन् । आमावुवा तथा मान्यजनको सहयोगले रोकिएका कार्य बन्ने छन् । अध्ययन क्षेत्रमा साफल्यता मिल्ने छ ।

    सिंह : साना सानो कार्यमा पनि अवरोध आउने छ । प्रेमक्षेत्र मिठासपूर्ण वित्नेछ । नसोचेको मान्छेबाट धोका पाइने छ । स्वास्थ्यमा राम्रो हुनेछ । पारिवारीक जीवन राम्रो रहने छ ।

    कन्या : सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ । उच्च व्यक्तित्वसँगको संगतले धेरै क्षेत्रहरुमा काम गर्न उत्साह बढ्नेछ । तत्काललाई चुनौती देखिए तापनि अन्तिममा काम बन्नेछन । । ।

    तुला : कुराभन्दा पनि कार्यक्षेत्रमै समय दिनुहोला । नसोचेको ठाँउदेखि सहयोग आऊने छ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । साथीभाइबाट सहयोग मिल्नेछ ।

    वृश्चिक : सहयोग गर्छु भन्ने भेटिने छन् । वैदेशिक कार्महरूमा बन्नाले मनमा आनन्द आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आऊने देखिन्छ । कृषक वर्गको लागि राम्रोसमय आएको छ ।

    धनु : आर्थिक समन्नता व्यवहारमा कुललता सहितको जीवन यापन गर्नु हुने छ । खानपानमा ध्यान दिनुहोला । विद्यार्थी वर्गको लागि राम्रो समय छ ।

    मकर : वैदेशिक कार्यहरू बन्नाले आर्थ प्राप्त हुनेछ । रोकिएका कमहरु बन्नेछन् । सन्तान क्षेत्रदेखि राम्रो हुनेछ । पारिवारिक किचलो बढ्नेछ ।

    कुम्भ : केही कुराले गर्दा मनमा अशान्ति बढ्नसक्नेछ । रोकिएका कार्यम बन्नेछ मित्रजनदेखि सहयोग मिल्नेछ । अध्ययमा मन जाँदैन । कुकुरलाई केही खुवान उत्तम हुने छ ।

    मीन : व्यपार व्यवसायमा राम्रो हुने छ । आम्दानकिा बाटाहरु भेटिनेछन् । मित्रजनदेखि जोगिन राम्रो हुनेछ । प्रेम प्रेमिकामा नयाँ सम्बन्ध जोडिन सक्नेछ । विद्यार्थी वर्गको लागि अतिउत्तम समय छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology