Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा २५ वर्षीय नेपालीको सडक दुर्घटनामा परि मृ'त्यु

कुवेतमा २५ वर्षीय नेपालीको सडक दुर्घटनामा परि मृ'त्यु

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन ८, २०७८ शुक्रवार • १३:१४:३५ बजे
  • 985
    SHARES
  • कुवेतमा २५ वर्षीय नेपालीको सडक दुर्घटनामा परि मृ'त्यु

    कुवेत - सडक दुर्घटनामा परि २५ वर्षीय एक नेपालीको मृ'त्यु भएको छ ।

    images

    रसुवा घर भई रोजगारीको लागि २ वर्ष पहिले कुवेत गएका किप्पा नेकोर तामाङको गत २०, सेप्टेम्बर, २०२१ सोमवारको दिन घटनास्थलमै मृ'त्यु भएको हो ।

    रसुवाका नौकुन्डा-१ यार्साका राहदानी नं . ११३१२२८४ वाहक किप्पा नेकोर तामाङलाई ड्युटी सकाएर पसलबाट किनमेल गरि कोठामा फर्किने बेला बाटो क्रश गर्ने क्रममा सवारी साधनले ठक्कर दिएको थियो । मृत'कको शव फर्वानिया अस्पतालमा राखिएको बुझिएको छ । उनको घरमा एक तीन बर्षिय छोरी छिन।

    कुवेतस्थित नेपाली राजदूतावास स्रोतले कम्पनीबाट पाउनुपर्ने सेवा सुविधाहरुको बारेमा सहमती भएपछि छिटोभन्दा उनको शव नेपाल पठाउने प्रक्रियामा लाग्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology