Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लिलानाथ कोइराला अध्यक्ष रहेको प्रवासी नेपाली मञ्च नेकपा एकीकृत समाजवादीको भातृ संगठनको रुपमा प्रवासी नेपाली एकता मञ्चमा समाहित

लिलानाथ कोइराला अध्यक्ष रहेको प्रवासी नेपाली मञ्च नेकपा एकीकृत समाजवादीको भातृ संगठनको रुपमा प्रवासी नेपाली एकता मञ्चमा समाहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७८ शुक्रवार • १९:५९:४७ बजे
  • 1.3K
    SHARES
  • लिलानाथ कोइराला अध्यक्ष रहेको प्रवासी नेपाली मञ्च  नेकपा एकीकृत समाजवादीको भातृ संगठनको रुपमा प्रवासी नेपाली एकता मञ्चमा समाहित

    ओमान / नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च ओमानमा विगत ५ महिना पहिला देखि लिलानाथ कोइरालाको अध्यक्षतामा समानन्तर कमिटी गठन गरेको थियो ।

    images

    एमाले भित्रको विवाद केन्द्र देखि स्थानीय सहित प्रवासमा समेत परेको थियो ।  हालै मात्र एमाले बिभाजन भएर माधब नेपाल समूहले नेकपा( एकीकृत समाजवादी) स्थापना गरे पछि अहिले प्रवास कमिटीको पनि टुङ्गो लगाएको छ ।

    प्रवासी नेपाली मञ्च समानन्तर कमिटी नेकपा( एकीकृत समाजवादी)को भातृ संगठनको रुपमा प्रवासी नेपाली एकता मञ्चमा समाहित भएको अध्यक्ष लिलानाथ कोइरालाले बताए ।

    l2.jpg

    "समाहित भएको निर्णय सहित हेर्नू होस" 

    मिति १७ सेप्टेम्बर २०२१ का दिन विगत पाच महिना पहिला पाटी केन्द्र नेकपा एमाले भित्र केही असहज परिस्थिति सिर्जना भै अन्तर संघर्ष हुँदै गर्दा देश भित्र र देश बाहिर समानन्तर कमिटी गठन क्रममा प्रवास ओमानमा पनि समानन्तर कमिटी गठन, प्रवासी नेपाली मञ्च ओमान गरिएको थियो,।

    नेपालमा नेकपा एमाले बिभाजन भएर हाल नेकपा( एकीकृत समाजवादी) बिधिवात रुपमा स्थापना भै सङ्गै , प्रवास समानन्तर कमिटी प्रवासी नेपाली मञ्च ओमान नाम परिवर्तन भै ,आज बसेको बैठक  बाट सर्वसम्मत सहमतिमा नेकपा( एकीकृत समाजवादी) पाटी प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चमा उक्त सिङ्गो कमिटी कमरेड लिला नाथ कोइरालाको अध्यक्षतामा समाहित भएको छ।

    १) अध्यक्ष-  लिलानाथ कोईरला २) उपाध्यक्ष-  धन बहादुर गुरुङ ३) उपाध्यक्ष-  चित्र बहादुर कुवर ४) महासचिव- तेज बहादुर तामाङ(प्रेम) ५)सचिव तथा प्रबक्ता- गणेश प्रसाद सापकोटा ६) सचिव -निर बहादुर सुनार ७) सचीव- बिक्रम रिजाल ८) कोषाध्यक्ष- उमर खान ९)सह कोषध्यक्ष- चन्द्र चौधरी सदस्य हरु १०) तुल्सा न्यौपाने ११)पुलिन्दर शरदार १२)अरुण गुरुङ १३)गोम बहादुर सारु १४) ऋषि दाहाल १५)बिमला राई १६)प्रकाश परियार १७)शेर बहादुर थापा १८)जय प्रताप बुढामगर १९) सुहान गुरुङ २०)धन कुमार गुरुङ २१),शन्तोष कुवर २२)मिना ब्रदेवा २३)शारदा पैडेल २४)बिवश  भूजेल २५)मुना सुनवार २६) भिम राज गुरुङ २७) मुकुन्द सापकोटा २८) अनिल यादव २९) ज्योति मिन्याम्बो लिम्बू केही सदस्य मनोनीत संगठनको बिधान अनुसार आगामी बैठकमा गर्ने गरि लिला नाथ कोइरालाको अध्यक्षमा २९ सदस्य नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चमा समाहित भयो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology