Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण

वरिष्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नीमा कोरोना संक्रमण

वरिष्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नीमा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • ११:०५:४३ बजे
  • 1.5K
    SHARES
  • वरिष्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नीमा कोरोना संक्रमण
    वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उनकी जीवन संगीनी (धर्मपत्नी) कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् । 

    अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित हुनु भएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउसो करिव ३ बजे तिर सामाजिक संजाल (फेसबुक) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology