Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ मोना अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

म्याग्दी प्रवासी नेपाली संघ मोना अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १६:४६:५९ बजे
  • 1.2K
    SHARES
  • म्याग्दी प्रवासी नेपाली संघ  मोना अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

    म्याग्दी प्रवासी नेपाली संघ (मोना )अमेरिकाको स्थापनासँगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् ।

    images

    अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित भएको हो ।

    स्थापनासँगै अमेरिकाको लागि अध्यक्ष पदमा रघु सुवेदी, महा सचिवमा सुभाष भण्डारी ,कोषाध्यक्षमा रक्षा बानियाँ केसी लगायत बिभिन्न पदमा विभिन्न राज्यहरूबाट निर्वाचित भएका छन् ।

    सेवा,समर्पण र स्थायित्व,मातृभूमि प्रति हाम्रो दायित्व नामक मूल नारा सहित सन् २००७ मा स्थापित उक्त संस्थाको विश्वका २७ देशहरुमा समिति निर्माण छ ।

    मोना अमेरिका २७ औ कार्यकारी समिति हो ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology