Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायक प्रकाश पुरी र सावित्री के.सिको दशै तिहार म्युजिक भिडियो सार्वजनिक

गायक प्रकाश पुरी र सावित्री के.सिको दशै तिहार म्युजिक भिडियो सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १२:४१:३१ बजे
  • 3.5K
    SHARES
  • गायक प्रकाश पुरी र सावित्री के.सिको दशै तिहार म्युजिक भिडियो सार्वजनिक

    गायक प्रकाश पुरी र गायिका सावित्री क.सिको दसै तिहार गितको भिडियोमा टीका सानू उद्वव घिमिरे,रश्मि भट्ट र सुर्य श्रेष्ठको दमदार अभिनय भएको यस दसै तिहार गित वास्तविक घटना आधारित छ ।

    images

    सावित्री के.सि र प्रकाश पुरीको आवाजमा रहेको यो गितका संगीतकार प्रकाश पुरी हुनुहुन्छ भने शब्द मदन थापाको रहेको छ ।

    प्रकाश पुरी कुशल गायक मात्रै नभै संगीतकार शब्द रचनाकार पनि हुन ।

    सावित्री के.सि र प्रकाश पुरिको अन्य गितमा पनि सहकार्य भएको पाइन्छ ।

    भने सावित्री के.सि पनि शब्द /लयमा अब्बल कलाकारको रुपमा पनि चिनिन्छ ।

    यो भिडियी शुभ साइत म्युजिक बाट सार्वजनिक गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology