Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७७ आइतवार • ११:०८:२४ बजे
  • 5.5K
    SHARES
  • पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

    9615B0E1-F386-40B1-821C-146240956EE4.jpegपोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी पोखरा महानगरपालिका वडा नं. १९ निवासी ६२ वर्षीय पुरुष भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    images

    यसअघि मधुमेहका बिरामी समेत रहेका उनी यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।

    ती पुरुषको हिजो शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको बताइएको छ । योसंगै कास्कीमा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।

    पोखरामा एक जना मृतक थपिएसंगै नेपालमा मृतकको संख्या ७४ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology