Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थानेश्वर भुषालको नेतृत्वमा १९ सदस्यीय नेपाली रक्तदाता संघ ओमान तदर्थ समिती गठन 

थानेश्वर भुषालको नेतृत्वमा १९ सदस्यीय नेपाली रक्तदाता संघ ओमान तदर्थ समिती गठन 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • ११:१६:११ बजे
  • 1.9K
    SHARES
  • थानेश्वर भुषालको नेतृत्वमा १९ सदस्यीय नेपाली रक्तदाता संघ ओमान तदर्थ समिती गठन 

    नेपाली रक्तदाता संघ ओमानको तदर्थ समिति अध्यक्ष थानेश्वर भुषालको नेतृत्वमा १९ सदस्यीय समिति शुक्रबार ०१ अक्टोबरको दिन गठन भएको छ । 

    images

    t2.jpg

    अनलाइन भर्चुअल मार्फत भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमानको तर्फबाट श्रमसहचारी दिनेश ढकाल,विषेश अतिथिमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्याल,महासचिव राहुल रेग्मी , अस्ट्रेलिया अध्यक्ष भुपाल सिटौला,कतार अध्यक्ष तेज कटुवाल,एनआरएनए प्रवक्ता डिबि क्षेत्री,एनआरएनए ओमानको अध्यक्ष विकल झा अतिथिमा ओमान स्थिति रहेका संघ सस्थाको प्रतिनिधिहरु रहेका थिए । 

    t1.jpg
    कार्यक्रम संचालन साहित्यकार सुशील पुन बिरहीले गर्नु भएको थियो । 

    t5.jpg

    नव गठित समितिको नाम लिस्ट 

    अध्यक्ष -थानेश्वर भुषाल
    उपाध्यक्ष १- दिपक जि सि
    उपाध्यक्ष २- रोहित कुमार तिवारि
    सचीव - कुमार श्रेष्ठ 
    सह-सचिव- साजन दङ्गाल
    कोषाध्यक्ष - जयराम थापा
    सह-कोषाध्यक्ष- बम बहादुर काफ्ले
    केन्द्रिय सदस्यहरु:  
    १ गोपाल कुवर
    २ युवराज स्वार
    ३ प्रतिमा शाही सापकोटा 
    ४ मन्दिप राई 
    ५ पुन्य प्रसाद घिमिरे
    ६ अर्जुन राइ
    ७ मदन कटुवाल 
    ८ याम थोक्लेन लिम्बु 'मिङ्ग्सो'
    ९ सोमराज बानिया
    १०. गिरि प्रसाद पौडेल
    ११. डोलराज डुम्रे
    १२. पेमा डिकि शेर्पा 

    t3.jpg

    संरक्षक समिती: 
    प्रमुख संरक्षक - रबिन शिल्पकार 

    संरक्षक -  पुर्ण ब श्रेष्ठ 
    संरक्षक - फुर्वा साङ्गे लामा 

    सल्लाहकार समिती: 
    प्रमुख सल्लाहकार : सुरज चित्रकार 

    सल्लाहकारहरु:
    १. संजय कुमार शाह
    २. रमेश लावति
    ३. कारसाङ्ग लामा
    ४. पवन शाक्य 

    साथै संस्थाले संरक्षक र सल्लाहकार समिती पनि गठन गरेको छ । पदको जिम्मेवारी पाएका सबैमा हार्दिक वधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ  ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology