Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा शक्तिशाली भूकम्पमा परि २० को मृ त्यु

पाकिस्तानमा शक्तिशाली भूकम्पमा परि २० को मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • १०:०८:४७ बजे
  • 1.0K
    SHARES
  • पाकिस्तानमा शक्तिशाली भूकम्पमा परि २० को मृ त्यु

    एजेन्सी । पाकिस्तानको दक्षिणी क्षेत्रमा भूकम्प जाँदा कम्तिमा २० जनाको मृ त्यु भएको छ।

    images

    समाचार एजेन्सी रोयटर्सका अनुसार भू-क-म्प-मा २ सयभन्दा बढी घाइते भएका छन्। भूकम्प आज सबेरै गएको हो।

    मानिसहरू सुतिरहेकै बेला गएको ५.७ रेक्टर स्केलको भूकम्पले मानवीय क्षति गरेको हो।

    उद्धारकर्ताहरूका अनुसार मृत्यु हुनेमा बालबालिका र महिलारू बढी रहेका छन्।

    भूकम्पले सयौँ घरहरू भत्किएका छन् भने सरकारी भवनहरू पनि भत्किएका छन्।

    त्यस्तै सयौँ मानिस विस्थापित भएको रोयटर्सले स्थानीय अधिकारीलाई उद्दृत गर्दै समाचार लेखेको छ। अमेरिकी जिओलोजिकल सर्भेका अनुसार भूकम्प क्वेटादेखि १०२ किलोमिटर टाढा रहेको थियो।

    भूकम्पको विन्दु २० किलोमिटर गहिराईमा रहेको थियो।

  • सम्बन्धित विषय:

  • # शक्तिशाली भूकम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology