Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १०:०५:०२ बजे
  • 820
    SHARES
  • आजको राशिफल

     

    images

    विसं २०७८ साल असोज ३१ गते, आइतबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १७ तारिख । नेपाल संवत् ११४१ 

    मेष  : यात्राको सुअवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । पारिवारिक किचलो बढ्न सक्छ, मौन बस्नु होला ।

    वृष : सामाजिक जिम्मेवारी बढ्ने छन् । नसोचेको ठाउँदेखि धन प्राप्त हुनेछ । स्वास्थमा समस्या आउने देखिन्छ । बाहिर सकभर कम जनु होला ।

    मिथुन : कार्य कुशलता अध्ययनमा सफलता प्राप्न हुनेछ । मध्यान्हदेखि स्वास्थमा समस्या आउनाले महत्वपूर्ण कार्य रोकिने छ । खानपानमा ध्यान दिनु ।

    कर्कट : अध्ययन तथा सामाजिक क्षेत्रमा समय खर्चिनु पर्ने देखिन्छ । आफन्तको सहयोग प्राप्न हुनेछ । प्रेम सम्बन्ध जोडिन छ । स्वास्थ्यमा सुधार आउनेछ ।

    सिंह : पेट सम्बन्धी समस्या आउनेछ । आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । सामान्य विवाद हुनसक्ने हुदा बोल्दा विचार गर्नु होला । राजनैतिक क्षेत्रमा धोखा हुनसक्ने छ ।

    कन्या : मनमा द्विविधा बढ्नेछ ५ मिनेट ध्यान गर्नु सहि निर्णय आउने छ । सहयोगी मित्रजनको कारणले निकै राम्रो काम बन्नेछ । मनोरञ्जनका साथ दिन वित्ने छन् ।

    तुला : आर्थिक समृद्धि तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । सन्तान सुख तथा पारिवारिक भेटघाटमा समय वित्नेछ मध्यान्ह देखि काममा व्यस्त हुनुपर्ने छ ।

    वृश्चिक : स्वास्थ्यका कारणले गर्दा गर्दै पनि काममा ढिला हुनाले वचन सुन्नु पर्नेछ । प्रियवस्तु प्राप्त हुनेछ । केही कुरा काट्ने शत्रु बढ्ने छ । भैरवको दर्शन गर्नु ।

    धनु : सेचो अनुसार सम्बन्ध तथा काम बन्नेछन् । आर्थिक लेनदेनमा समस्या आउन सक्ने छ । मनोरञ्जन कार्यमा सहभागी भइने छ । बोलिको प्रभाव बढ्ने छ ।

    मकर : सामान्य चोटपटक लाग्ने छ । माग्ने वा दुःखीलाई पानी दान गर्नु राम्रो हुनेछ । आर्थिक क्षेत्र भने राम्रै रहने छ । पारिवारिक जमघटमा समय व्यतित हुन्छ ।

    कुम्भ  : आफन्तदेखि जोडिने योग छ । सन्तानदेखि भने टाढिनु पर्नेछ । स्वास्थ्यमा सामान्य आँखा सम्बन्धी समाचा आउन सक्नेछ । कुलदेवताको सेवा तथा दर्शन गर्नु ।

    मीन : मांगलिक कार्यमा सहभागी भइने छ । नसोचेको आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने मित्र भेटिने छ । प्रेमसम्बन्ध जोडिने छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology