Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको दावी गर्ने रुसविरुद्ध विश्व स्वास्थ्य संगठनको प्रतिक्रिया

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको दावी गर्ने रुसविरुद्ध विश्व स्वास्थ्य संगठनको प्रतिक्रिया

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १५:४३:४२ बजे
  • 994
    SHARES
  • कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको दावी गर्ने रुसविरुद्ध विश्व स्वास्थ्य संगठनको प्रतिक्रिया

    एजेन्सी । सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको दावी गर्ने रुसविरुद्ध विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले प्रतिक्रिया दिएको छ । डब्ल्युएचओका एक अधिकारी जरबास बारबोसाले पुरै जानकारी नदिइकन उत्पादन नगर्न आग्रह गरेका छन् ।

    images
    विश्व स्वास्थ्य संगठनले आफूलाई रुसले बनाएको कोरोना खोपको विषयमा जानकारी नभएको जनाएको छ । डब्ल्युएचओले रुसले खोपको वैज्ञानिक आधार पेश गर्न नसकेको जनाएको छ ।

    डब्ल्युएचओबाट मान्यता नपाएका कारण रुसी खोपले विश्व बजारमा स्थान नपाउने पक्का भएको छ । तर, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले भने सबै प्रक्रिया पूरा गरेरै खोप बनाएको दावी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology